Dxn perfume in nepali
DXN FRESH PERFUME (फ्रेश पर्फ्युम)
- महिला र पुरुसहरुको लागि छुट्टा छुट्टै ५० मि.लि.को बोतलमा उपलब्ध छ।अत्याधुनिक तरिकाले ,आकर्सक र आनन्ददायक बास्नादार सुबास हालेर तयार पारिएको हुनाले शरिरलाइ हल्का र ताजा बनाइ राख्छ।यसले शरिरको दुर्गन्ध हटाइ सुगन्धित बनाउछ।यसमा कुनै प्रकारको रसायनिक पदार्थ र केमिकलहरु नहालिकन शुद्द प्राकृतिक जडिबुटी को मिश्रण बाट बनाइएको हुनाले केमिकलहरु हालेर बनाइएका अन्य अत्तरले जस्तो कपडालाइ र स्वास्थ्यलाइ कुनै प्रकार पनि हानी नोक्सानी गर्दैन।
Comments
Post a Comment