Dxn lipstick in nepali
DXN Ganozhi Lipstick
===> विभिन्न प्राकृति जडिबुटी र गानोडर्माबाट बनाएको लिपिस्टिक सौन्दर्य सामाग्री हो । महिलाहरुको ध्यानलाई मध्य नजर गरेर हाम्रो कम्पनिले यसको निर्माण गरेको छ । अनुहारको संवेदनशील अंग ओठलाई पुर्ण रुपले सुरक्षा दिन्छ । बजारमा पाहिने विभिन्न लिपिस्टिकहरुमा अखाद्य रंग बोसो,माछाको कत्ला आदि जस्ता उपयोगहिन चिजहरु मिसाइने हुनाले जुन अप्रत्यक्ष रुपमा शरीर भित्र प्रवेश गरेर पाचन प्रणालीलाई कमजोर बनाउन सक्दछ ।तर DXN कम्पनिले उत्पादन गरेको लिपिस्टिकहरुले छालाको टलक बचाई राख्ने,ओठ नरम र कोमल बनाउने गर्दछ । बाहिरी धुवाँ धुलोको कारणले ओठ फुट्ने समस्यामा पनि यसको प्रयोग उत्कृष्ट ठहरिन्छ । प्रतेक ३.५ ग्रामका उपलब्ध छन् ।। contact me for order comment me

Comments
Post a Comment