What is the dxn spirulina in nepali
आखिर के हो त DXN SPIRULINA? यसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त ? जान्नुहोस् । आमाको दुधमा पाईने G.L.A (Gamma linolec Acid) भन्ने तत्व डि.एक्स.एन स्पिरुलिनामा ? बुझौ के हो स्पिरुलिना ? स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid)भन्ने तत्व पाईन्छ, जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ। बिश्व स्वास्थ्य संगठन (WHO) अर्थात World Health Organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ। G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयको छ ।G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation) गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या, उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ। ब्लक भएका सेल्सहरुलाई पुन उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ । नोट: ...

Comments
Post a Comment